Latest News
Kathmandu

तोलामा ८ सय रुपैयाँले सुनको मूल्य बढ्यो

तोलामा ८ सय रुपैयाँले सुनको मूल्य बढ्यो

काठमाडौं । आइतबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ तोकिएको छ । गत शुक्रबार प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा छापावाल, ९९ हजार रुपैयाँ तेजावी सुन तथा १३ सय ५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
तनहुँकाे छाब्दी खोलामा पुल बगाएको ९ महिनापछि बेलिब्रिज
पछिल्लो समाचार →
‘ए मेरो हजुर ४’मा समावेश जी-बबको गीत केही घण्टामै युट्युब ट्रेन्डिङको शीर्षस्थानमा

Leave a Comment

Your email address will not be published. Required fields are marked *