Latest News
Kathmandu

चट्याङले लागेर मृत्यु

चट्याङले लागेर मृत्यु

काठमाडौँ ।हावाहुरी र पानीसँगै आज दिउँसो परेको चट्याङले लागेर गौरादह नगरपालिकाकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–५ की ४० वर्षीया मनमाया थापा रहेको प्रहरीले जनाएको छ ।

आज दिउँसो १ बजे घर नजिकै काम गरिरहेको अवस्थामा हावाहुरी र पानीसँगै परेको चट्याङले लागी घाइते भएकी थापालाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
निर्वाचन परिचालन कमिटी गठन
पछिल्लो समाचार →
प्रगतिशील प्राध्यापक संघ अध्यक्षमा डा.केसी

Leave a Comment

Your email address will not be published. Required fields are marked *