Latest News
Kathmandu

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य बिहीबार जस्तै प्रतितोला एक लाख ९ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ४ सय रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । महासंघले चाँदीको खरिद बिक्री मूल्य १ हजार ३६० रुपैयाँ तोकेको छ । बिहीबार १ हजार ३८० रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
२४ सै घण्टा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने
पछिल्लो समाचार →
कस्तो मलमाटोमा राम्ररी फुल्छ लाहुरे फूल

Leave a Comment

Your email address will not be published. Required fields are marked *