Latest News
Kathmandu

चुनाव लड्ने महावीर पुनको घोषणा सोमवार, साउन १६ २०७९

चुनाव लड्ने महावीर पुनको घोषणा   सोमवार, साउन १६ २०७९

काठमाडौं । दुर्गम क्षेत्रमा ताररहित प्रविधिको प्रयोगका लागि प्रसिद्ध वैज्ञानिक महावीर पुनले आउँदो स्थानीय तह निर्वाचनमा पालिका प्रमुखमा उम्मेदवारी दिने बताएका छन् ।

प्रविधिको विकासको लागि काम गर्दै धेरै युवाहरूलाई आफ्नै देश फर्काउने अभियानमा रहेका पुनले फेसबुकमा स्ट्याटस लेख्दै म्यादीको अन्नपूर्ण गाउँपालिकाबाट चुनाव लड्ने बताएका हुन् ।

पुनले लेखेका छन्, ‘आगामी गा.पा चुनावमा अन्नपूर्ण गाउँपालिका म्याग्दीबाट प्रमुखमा म उठ्नु पर्ला जस्तो देखिंदैछ र केही सिप नलागे उठिन्छ पनि ।’

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
पहिरोले घर बगाउँदा २ जनाको मृत्यु, ३ जना बेपत्ता
पछिल्लो समाचार →
महंगी र भ्रष्टाचारविरुद्ध राजधानीमा एमालेको प्रदर्शन

Leave a Comment

Your email address will not be published. Required fields are marked *