धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको अगुवाईमा धरानमा निरनतर वृक्षरोपन अभियान जारी छ । यसबीच धरानस्थित सर्दु जलाधार क्षेत्र र आोशो पार्कमा शनिबार पनि मेयर साम्पाङको अगुवाइमा माटोलाई माया गर्ने धराने जनता ‘बृहत वृक्षरोपन कार्यक्रम’मा सहभागी भए । धरानलाई नमुना सहर बनाउने अभियानमा मेयरसँगै जनता निरन्तर जुटिरहेका छन् । जसको प्रंशसा देशदेखि विदेशमा रहेका नेपालीहरुले गरिरहेका छन् ।
माटोलाई माया गर्ने धराने जनता (तस्बिरहरु)
📤
Share this story:

Leave a Comment