Latest News
Kathmandu

असनको फुटपात खाली गराउन सुरु

 

 

 

काठमाडौं । काठमाडौं महानगरपालिकाले असन क्षेत्रका फुटपाथको व्यापार हटाउन सुरु गरेको छ । महानगरले इन्द्रचोक क्षेत्रमा पछिल्लो समय अव्यवस्थित रुपमा सञ्चालनमा भइरहेको पार्किङ, मन्दिर वरिपरिको व्यवसाय हटाइरहेको छ भने फुटपाथमा राखिका पसलहरु पनि हटाउन सुरु गरेको हो ।काठमाडौं । काठमाडौं महानगरपालिकाले असन क्षेत्रका फुटपाथको व्यापार हटाउन सुरु गरेको छ । महानगरले इन्द्रचोक क्षेत्रमा पछिल्लो समय अव्यवस्थित रुपमा सञ्चालनमा भइरहेको पार्किङ, मन्दिर वरिपरिको व्यवसाय हटाइरहेको छ भने फुटपाथमा राखिका पसलहरु पनि हटाउन सुरु गरेको हो ।

काठमाडौं महानगरको नगर प्रहरी प्रमुख राजु पाण्डेले सो क्षेत्रमा हिँड्ने मान्छेका लागि फुटपाथमा राखेका भाँडाकुँडा, क्रिष्टलका सामग्रीहरु, खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्रीहरु भोलि बिहानसम्म हटाउन निर्देशन दिएको बताए ।

महानगरले सडकपेटीसम्म राखेका केही सामग्री हटाएको छ । भोलिसम्म नहटाए हाम्रो गाडी गएर उठाउने, अहिले असनका व्यापारीहरुलाई माइकिङ गरेर हटाउन आग्रह गरेको उनले बताए । असनका साँघुरा गल्लीका दुबैतिरको फुटपाथमै पसल थापेपछि यात्रुहरुलाई आउजाउ गर्न समस्या हुने गरे

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
संविधान र लोकतन्त्र जोगाउन गठबन्धन बनेको हो : सञ्चारमन्त्री कार्की
पछिल्लो समाचार →
पाँच बर्षमा जनताका काम गर्न सकेनौँ : प्रचण्ड

Leave a Comment

Your email address will not be published. Required fields are marked *