Latest News
Kathmandu

एलिजावेथको निधनमा नेपालमा ३ दिन शोक

एलिजावेथको निधनमा नेपालमा ३ दिन शोक

काठमाडौं । सरकारले बेलायतका महारानी एलिजावेथ द्धितीयको निधनमा ३ दिन शोक मनाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले महारानी एलिजावेथ द्धितीयको गते निधन भएकोमा नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै दिगंवत आत्माको चिरशान्तिको कामना पनि गरेको छ ।

 

मन्त्रिपरिषद स्रोतका अनुसार महारानीको सम्मानमा २०७९ भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
निर्वाचन तालमेलबारे ओली-ठाकुर छलफलमा
पछिल्लो समाचार →
एमालेबाट समानुपातिकमा पुण्य गौतम सिफारिस

Leave a Comment

Your email address will not be published. Required fields are marked *