Latest News
Kathmandu

दुई देशका लागि नेपाली राजदूतद्वारा शपथ

दुई देशका लागि नेपाली राजदूतद्वारा शपथ

काठमाडौं । विभिन्‍न दुई देशका लागि नियुक्त भएका राजदूतहरुले सोमबार शपथ लिएका छन् ।

म्‍यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
पत्रकार महासंघले भन्यो- ‘प्रेसविरोधी कार्यमा संलग्नमाथि तत्काल कारबाही गर’
पछिल्लो समाचार →
फूलचोकी जंगलमा एक महिलाको हत्या

Leave a Comment

Your email address will not be published. Required fields are marked *