Latest News
Kathmandu

फूलचोकी जंगलमा एक महिलाको हत्या

फूलचोकी जंगलमा एक महिलाको हत्या

काठमाडौं । ललितपुरस्थित फूलचोकीको जंगलमा गएराति एकजना महिलाको हत्या भएको छ ।

हत्या गरिएकी ती महिलाको नाम ठेगाना खुलिसकेको खुल्न बाँकी रहेको ललितपुर प्रहरी परिसरले जनाएको छ ।

प्रहरीले ती महिलाको हत्या गरेको आरोपमा एकजना पुरुषलाई पक्राउ गरेको छ ।

परिसरले हत्यामा संलग्न भनिएका ती पुरुषलाई सोमबारै अपरान्ह ४ बजे सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा ती महिलाको हत्याको घटना पक्राउ परेका पुरुषले स्वीकारकाले सार्वजनिक गर्न लागिएको प्रहरी स्रोतको भनाई छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
दुई देशका लागि नेपाली राजदूतद्वारा शपथ
पछिल्लो समाचार →
सेनालाई तयारी अवस्थामा बस्न प्रधानसेनापतिको निर्देशन

Leave a Comment

Your email address will not be published. Required fields are marked *