Latest News
Kathmandu

नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा

नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा

काठमाडौं । अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक जिम्मेवारी छाडेको घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकबाट अलग्गिएको घोषणा गरेका हुन् ।

गत कात्तिकमा उनले नेपालमा ३ वर्षसम्म काम गर्ने गरी अखिल नेपाल फुटबल संघ एन्फासँग सम्झौता गरेका थिए । १० जना खेलाडीलाई प्रशिक्षण छाड्न बाध्य बनाएपछि उनी आलोचनामा परेका उनले प्रमुख प्रशिक्षकबाटै अलग्गिने घोषणा गरेका हुन् ।

विवादकै बीच एसिया कप छनौट खेल्न नेपाली टिमसँगै कुवेत गएका उनी महिनादेखि उतै छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
श्रीलंकाले जित्यो एसिया कपको उपाधि
पछिल्लो समाचार →
बार्सिलोनाकोे काडिजमाथि ४ गोल अन्तरको जित

Leave a Comment

Your email address will not be published. Required fields are marked *