Latest News
Kathmandu

अनेरास्ववियू (क्रान्तिकारी) त्रि-चन्द्र क्याम्पस समितिद्वारा अयोजित बृहत रक्तदान कार्यक्रम सम्पन्न

अनेरास्ववियू (क्रान्तिकारी) त्रि-चन्द्र क्याम्पस समितिद्वारा अयोजित बृहत रक्तदान कार्यक्रम सम्पन्न

अनेरास्ववियू (क्रान्तिकारी )त्रि-चन्द्र क्याम्पस समितिद्वारा अयोजित बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रिय उपाध्यक्ष क. नारायण खनालको प्रमुख आतिथ्यमा, केन्द्रीय सचिव क.बाबुराम नेपाली, केन्द्रीय सचिवालय सदस्य क.मदन लिम्बू , केन्द्रीय सदस्यहरु क.दिपक भण्डारी ,क.महेन्द्र चन्द ठकुरी र क. निर्मला गौतम, क्याम्पस जिल्ला अध्यक्ष क.मदन ढकाल, क्याम्पस जिल्ला सह-सचिव क.मिन राज पाण्डे, उपत्यका विशेष समिति सदस्यदोय क.महेश गिरी र क.चेतन वि.सी , बागमती प्रदेश सदस्य प्रिन्स लामाको विशेष उपस्थितिमा अनेरास्ववियू (क्रान्तिकारी) त्रि-चन्द्र क्याम्पस समितिद्वारा आयोजित बृहत रक्तदान कार्यक्रम सम्पन्न! रक्तदान गर्नुहुने सम्पूर्ण लाई सम्मान प्रत्र हस्तान्तरण  केन्दिय उपाध्यक्ष नारान खनाले हस्तान्तरण गर्नु भयकाे छ।त्रि चन्द्र क्याम्पस कमिटिका अध्यक्ष ले सबै रक्त दान गर्नुहुने लाई धन्यबाद  दिनु भयकाे त्रि चन्द्र क्याम्पस कमिटिका  अध्यक्ष प्रदिब भन्डारिले जनाउनु भयकाे छ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
बार्सिलोनाकोे काडिजमाथि ४ गोल अन्तरको जित
पछिल्लो समाचार →
करोडौं मानिसका बीचमा पनि एक्लो महसुस हुन्छ : प्रचण्ड

Leave a Comment

Your email address will not be published. Required fields are marked *