Latest News
Kathmandu

टेलिभिजन अभिनेत्रीको फेशनः संवेदनशील अंग वरिपरि फूल !

टेलिभिजन अभिनेत्रीको फेशनः संवेदनशील अंग वरिपरि फूल !

काठमाडौं । भारतीय टेलिभिजन अभिनेत्री, मोडल तथा फेसन पारखी उर्फी जावेदको नयाँ स्वरुप देखिएको छ । विभिन्न फेशन पहिरिएर चर्चामा आउने उनी पछिल्लो पटक शरिरको संवदेनशील अंगलाई मनमोहक फूलले छोपेको पोशाक लगाएर झनै चर्चामा आएकी हुन् ।

शरिरको अग्रभागको संवेदनशील अंग वरिपरि उनले फूलको रंग पहेँलो, सेतो, नीलो, रातोले छोपेकी छन् । यसअघि पनि शरीरलाई फलामे सिक्रीलगायतका सामाग्रीले छोपेर फोटो सेसन गराएकी थिइन् ।

२५ वर्षीया जावेदले अचम्मको फेसन स्टाइलबाट सबैभन्दा धेरै चर्चा पाएकी छन् । लखनउको परम्परागत मुस्लिम परिवारमा जन्मेकी उनले विद्यालय शिक्षाको शुरुवात स्थानीय सिटी मन्टेश्वरीबाट थालेकी थिइन् । आमसञ्चार विषयमा स्नातक तह उत्तिर्ण गरेकी छन् । २० वर्षको उमेरमा सहअभिनेता पारस कलनावतसँग प्रेम सम्बन्धमा रहेकी उनी एक वर्षको छोटो समयमा छुट्टिएकी थिइन् ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
चुनाव पर्यवेक्षण गर्न तीन दर्जन एनजिओलाई अनुमति
पछिल्लो समाचार →
एक महिनामा साढे २ अर्बको बिजुली निर्यात

Leave a Comment

Your email address will not be published. Required fields are marked *