Latest News
Kathmandu

कोरोना संक्रमणबाट आज थप १ जनाको मृत्यु

कोरोना संक्रमणबाट आज थप १ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट थप ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।कोरोना संक्रमणबाट आज थप १ जनाको मृत्यु भएको छ ।

योसंगै कुल संक्रमितको संख्या ८ लाख १७ हजार ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यसैगरी, मंगलबार २ सय २ जना संक्रमणमुक्त भएका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
ठूलै विदेशी शक्तिसँग मिलेर ओलीले गणतन्त्र उल्टाउन लागे : अध्यक्ष प्रचण्ड
पछिल्लो समाचार →
कांग्रेस अधिवेशनका लागि मेयरले पत्र पठाए, ‘४ दिनका लागि विद्यालय बन्द गरेर सहयोग गर्नुस्’

Leave a Comment

Your email address will not be published. Required fields are marked *