Latest News
Kathmandu

पत्रकारहरुकाे लागि पैरवि गर्ने संस्था माफनेपालले सुभकामना कार्यक्रम गर्दै

काठमाडौ । मिडिया एड्भाेकेसी फाेरम र नेपाल प्रेस साेसाईटीकाे संयुक्त आयाेजनामा ललितपुर भैसेपाटीस्थित एक क्याफेमा ख्र
उक्तकाठमाडौ । मिडिया एड्भाेकेसी फाेरम र नेपाल प्रेस साेसाईटीकाे संयुक्त आयाेजनामा ललितपुर भैसेपाटीस्थित एक क्याफेमा ख्रीष्टमस सुभकामना आदानप्रदान कार्यक्रमकाे आयाेजना हुँदै छ।

उक्त संयुक्त कार्यक्रम आयाेजक समितिका संयाेजक तथा पत्रकार कुमारसिंह बिष्ट सभापति रहने कार्यक्रम ख्रीष्टीयन समुदायबाट प्रतिनिधित्व गर्ने राष्ट्रका पत्रकारहरुकाे पहलमा पहिलाे पटक हुनलागिरहेकाे श्राेतले बताएकाे छ।

कार्यक्रममा बरिष्ट पत्रकार शान्ताराम बिडारि, सविन शर्मा, आंकाजी शेर्पा,पा: चेत बहादुर खरेल, बरिष्ट गजल गायक आनन्द कार्कि लगाएत विभिन्न विशिष्ट ब्यक्तिहरुकाे आतिथ्यता रहने समेत बताइएकाे छ। देस धर्म निरपेक्षतामा गए पनि अल्पसंख्यक धार्मिक समुदायका धर्मगुरुहरुमाधि राज्यकाे प्रसाशनले ती धर्मगुरुहरुलाई आफ्नाे धार्मिक अभ्यास गरेकै कारण दुख दिईरहेकाे अवस्थामा राज्यलाई याे परिस्थितिमा उक्त समुदायलाई सहयाेग गर्न माग गरिने समेत जनाईएकाे छ।

पत्रकारिताकाे क्षेत्रमा उत्सुकता देखाउने र श्रमजिवि पत्रकार बन्दै समृद्ध नेपाल निर्माणमा सहयाेगी बन्न चाहने ब्यक्तिहरुलाई हरेक किसिमकाे तालिमहरुकाे आयाेजना सहित सक्षम , सवल र जिम्मेवार पत्रकारहरुकाे उत्पादमा एउटा संस्थाकाेरुपमा स्थापित मिडिया एड्भाेकेसी फाेरम नेपाल अप्ठेराे अवस्थामा परेका पत्रकारहरुकाे एड्भाेकेसी गर्ने संस्थाकाे रुपमा पनि आएको छ।
संयुक्त कार्यक्रम आयाेजक समितिका संयाेजक तथा पत्रकार कुमारसिंह बिष्ट सभापति रहने कार्यक्रम ख्रीष्टीयन समुदायबाट प्रतिनिधित्व गर्ने राष्ट्रका पत्रकारहरुकाे पहलमा पहिलाे पटक हुनलागिरहेकाे श्राेतले बताएकाे छ।

कार्यक्रममा बरिष्ट पत्रकार शान्ताराम बिडारि, सविन शर्मा, आंकाजी शेर्पा,पा: चेत बहादुर खरेल, बरिष्ट गजल गायक आनन्द कार्कि लगाएत विभिन्न विशिष्ट ब्यक्तिहरुकाे आतिथ्यता रहने समेत बताइएकाे छ। देस धर्म निरपेक्षतामा गए पनि अल्पसंख्यक धार्मिक समुदायका धर्मगुरुहरुमाधि राज्यकाे प्रसाशनले ती धर्मगुरुहरुलाई आफ्नाे धार्मिक अभ्यास गरेकै कारण दुख दिईरहेकाे अवस्थामा राज्यलाई याे परिस्थितिमा उक्त समुदायलाई सहयाेग गर्न माग गरिने समेत जनाईएकाे छ।

पत्रकारिताकाे क्षेत्रमा उत्सुकता देखाउने र श्रमजिवि पत्रकार बन्दै समृद्ध नेपाल निर्माणमा सहयाेगी बन्न चाहने ब्यक्तिहरुलाई हरेक किसिमकाे तालिमहरुकाे आयाेजना सहित सक्षम , सवल र जिम्मेवार पत्रकारहरुकाे उत्पादमा एउटा संस्थाकाेरुपमा स्थापित मिडिया एड्भाेकेसी फाेरम नेपाल अप्ठेराे अवस्थामा परेका पत्रकारहरुकाे एड्भाेकेसी गर्ने संस्थाकाे रुपमा पनि आएको छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
खच्किएकाे शिक्षाकाे केन्द्र श्री कालिञ्चाेक माध्यमिक बिध्यालय , वास्तविकता बुझाउनकाे सट्टा गैर जिम्मेवार बने अध्यक्ष
पछिल्लो समाचार →
KMC का बिधार्थीकाे नुहाउने क्रममा मृत्यु भएपछि बागवजार तनावग्रस्त । भिडियाे

Leave a Comment

Your email address will not be published. Required fields are marked *