काठमाडौं । भारतीय तरकारीले बजार कब्जा गरेपछि चितवनका किसानहरू तरकारी बोकेर सडकमा आन्दोलनमा उत्रिएका छन् । टमाटर, काउली, बन्दालगायतका तरकारी बोकेका गाडीसहित नारायणगढ पुगेका किसानहरूले पूर्व-पश्चिम राजमार्ग बन्द गरेर प्रदर्शन गरेका हुन् ।
राजमार्गमा तरकारी फालेर किसानको प्रदर्शन, भारतीय तरकारीको आयात रोक्न माग
📤
Share this story:

Leave a Comment