Latest News
Kathmandu

सिनेमाहल र जिमहल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय

सिनेमाहल र जिमहल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय

२ माघ, काठमाडौं । सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
भरतपुर महानगरमा ११४ ऐनकानून निर्माण
पछिल्लो समाचार →
भूमिका नतोक्दा महामारी नियन्त्रणमा स्थानीय तह उदासीन

Leave a Comment

Your email address will not be published. Required fields are marked *