Latest News
Kathmandu

संगीतकार आलोकश्रीले नयाँ गीत ‘मेरो मुस्कान’ सार्वजनिक

संगीतकार आलोकश्रीले नयाँ गीत ‘मेरो मुस्कान’ सार्वजनिक

काठमाडौंँ । संगीतकार आलोकश्रीले नयाँ गीत ‘मेरो मुस्कान’ ल्याएका छन् । सञ्जु अधिकारीको शब्द रहेको गीतमा डेभिड शंकर र अस्मिता अधिकारीले स्वर दिएका छन् । प्रेम जोडीले एकअर्काको प्रशंसा गरेको शब्दहरु समेटिएको गीत निकै कर्णप्रिय छ ।

गीत लिरिकल भिडियो निर्माण गरेर बाहिर ल्याइएको हो । गीत आफ्ना अघिल्ला गीतहरु जस्तै सबैको मनमा बस्न सफल हुने विश्वास संगीतकार आलोकश्रीको रहेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
गायक समीर आचार्य र गायिका सिता स्मृतिको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘रातो फेटाले’ सार्वजनिक
पछिल्लो समाचार →
क्रिप्टो करेन्सीमा डुबेका साथीको उद्धार गर्न आफ्नै खुट्टा काटेर बीमाको रकम दाबी

Leave a Comment

Your email address will not be published. Required fields are marked *