Latest News
Kathmandu

बिहीबार सार्वजनिक बिदा

बिहीबार सार्वजनिक बिदा

काठमाडौँ । सरकारले भोलि चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल (ईद) फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय अनुसार बिहीबार सो बिदा दिइएको गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

suchsuch

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
काठमाडौंमा सुरु भयो राप्रपाको प्रदर्शन
पछिल्लो समाचार →
राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

Leave a Comment

Your email address will not be published. Required fields are marked *