Latest News
Kathmandu

विदेशि मुद्राको विनिमय दर, कुन देशको कति ?

विदेशि मुद्राको विनिमय दर, कुन देशको कति ?

काठमाडौँ आज जेठ ३२ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशि मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.५९ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०।३७ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.१४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.६४ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.०४ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.५६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७२ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४६ रुपैयाँ रहेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
यस्तो रहनेछ आज दिनभरको मौसम
पछिल्लो समाचार →
आज कालिमाटीमा कति छ तरकारी तथा फलफूलको भाउ ? 

Leave a Comment

Your email address will not be published. Required fields are marked *