Latest News
Kathmandu

सुनको मुल्यमा सामान्य गिरावट

सुनको मुल्यमा सामान्य गिरावट

काठमाडौँ शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घट्दै १ लाख ४१ हजार २ सय रुपैयाँमा झरेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि आज तोलामा ४ सय रुपैयाँले नै घट्दै १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै एक हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
विश्व बैङ्कको सहयोगमा बुल्दीखोला–कलेस्ती डक जोडिने सडक कालापत्रे हुदैँ
पछिल्लो समाचार →
श्रीलंकाको अर्थतन्त्र सन् २०२६ मा तीन प्रतिशत पुग्ने : विश्व बैंक

Leave a Comment

Your email address will not be published. Required fields are marked *