Latest News
Kathmandu

श्रीलंकाको अर्थतन्त्र सन् २०२६ मा तीन प्रतिशत पुग्ने : विश्व बैंक

श्रीलंकाको अर्थतन्त्र सन् २०२६ मा तीन प्रतिशत पुग्ने : विश्व बैंक

काठमाडौं  श्रीलंकाको अर्थतन्त्र सन् २०२४ मा २.२ प्रतिशतले विस्तार हुने र सन् २०२६ मा तीन प्रतिशत पुग्ने अपेक्षा विश्व बैंकले छ ।

सन् २०२४ को प्रारम्भमा पाकिस्तान र श्रीलंकालगायत धेरै देशहरूमा निजी क्षेत्रको गतिविधि बढेको रिपोर्टमा उल्लेख गरिएको छ । श्रीलंकामा आर्थिक गतिविधि सुदृढ भई पर्यटन र रेमिट्यान्स पनि पुनः प्राप्त भएको छ । यद्यपि तिनीहरू पूर्व-महामारीको स्तर भन्दा तल रहेका छन् । दक्षिण एसिया क्षेत्रको आर्थिक वृद्धि सन् २०२४ मा ६.२ प्रतिशतमा झर्ने र सन्  २०२५-२६ सम्ममा यो दर कायम रहने अनुमान गरिएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सुनको मुल्यमा सामान्य गिरावट
पछिल्लो समाचार →
नेपालगन्जमा पर्यटन प्रवर्द्धनका लागि बजेट नदिएको भन्दै सांसद राणाको आक्रोश

Leave a Comment

Your email address will not be published. Required fields are marked *