Latest News
Kathmandu

पदम साधना कुलुङ र विजय मगरको शब्द रहेको गीत ‘सेवा–झोर्ले’ सार्वजनिक

पदम साधना कुलुङ र विजय मगरको शब्द रहेको गीत ‘सेवा–झोर्ले’ सार्वजनिक

काठमाडौँ पदम साधना कुलुङ र विजय मगरको शब्द रहेको गीत ‘सेवा–झोर्ले’ सार्वजनिक भएको छ ।

विजय मगरकै संगीत रहेको गीतमा पदम राई र संगीता मस्राङ्गी मगरले स्वर दिएकी छन् । गीतको भिडिओमा याङसाङ मुकारुङ, पुनम थापामागर, सुम्मेन गुरुङ र रेश्मा खजुमको अभिनय छ । विजय मगरकै निर्देशन रहेको भिडियोमा दिनेश माङ्मुको कोरियोग्राफी छ । अर्जुन खड्काको सम्पादन रहेको भिडियो दामी क्रिएसनले निर्माण गरेको हो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कुमारीपाटीमा रहेको कृषि विकास सहकारीका अध्यक्ष पक्राउ 
पछिल्लो समाचार →
मनकामना केबुलकार असार ३१ गतेदेखि करिब ५० दिन बन्द हुने

Leave a Comment

Your email address will not be published. Required fields are marked *