Latest News
Kathmandu

टी–२० अन्तर्राष्ट्रियमा सन्दिपले लिए १०० विकेट

टी–२० अन्तर्राष्ट्रियमा सन्दिपले लिए १०० विकेट

काठमाडौँ  बंगलादेशविरुद्ध नेपालले आठौँ विकेट हात पारेको छ । नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् ।

टी–२० अन्तर्राष्ट्रियमा उनको यो १ सयौँ विकेट थियो । जाकेर अलि १२ रन बनाएर आउट भए । बंगलादेशले १५.३ ओभरमा ८ विकेटको क्षतिमा ७५ रन बनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कति पुग्यो अमेरिकी डलरको भाउ ?
पछिल्लो समाचार →
बंगलादेशलाइ जित्न नेपाललाइ १०७ रन आवश्यक

Leave a Comment

Your email address will not be published. Required fields are marked *