Latest News
Kathmandu

नेपाल बगलादेशसँग २२ रनले पराजित

नेपाल बगलादेशसँग २२ रनले पराजित

काठमाडाैं अमेरिका र वेस्टइन्डिज जारी टी २०विश्कपमा नेपाल २२ रनले बगलादेशसँग पराजित भएको छ  ।

यो जितसँगै बगलादेश  सुपर ८ मा पुग्न सफल भएको छ ।  नेपालले सबै बिकेट गुमाएर ८५ रन मात्र बनाएकाे छ ।१०७ रनकाे लक्ष्य पाएकाे  थियाे ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध
पछिल्लो समाचार →
बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै

Leave a Comment

Your email address will not be published. Required fields are marked *