Latest News
Kathmandu

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै

काठमाडाैं प्रतिनिधिसभाको बैठक आज मंगलबार पनि बस्दै छ।  बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूची संसद् सचिवालयले तय गरेको छ आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथि पनि छलफल हुने कार्यसूची छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कति पुग्यो अमेरिकी डलरको भाउ ?
पछिल्लो समाचार →
आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मुल्य ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *