Latest News
Kathmandu

आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मुल्य ?

आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मुल्य ?

काठमाडौँ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५३ रुपैयाँ ३३ पैसा रहेको छ । प्याज सुकेको ८२ रुपैयाँ २५ पैसा, लोकल गाजर ६५ रुपैयाँ, सेतो मूला २७ रुपैयाँ ६७ पैसा प्रति केजी रहेको छ ।

स्थानीय काउली ५५ रुपैयाँ, बन्दा लोकल २२ रुपैयाँ ३३ पैसा, लौका ४५ रुपैयाँ, भिण्डी ३५ रुपैयाँ र लोकल सानो गोलभेँडा १५ रुपैयाँ प्रति केजी तोकिएको छ । 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै
पछिल्लो समाचार →
आज हरिशयनी एकादशी, घर घरको मठमा तुलसीको दल राखेर मनाईयो

Leave a Comment

Your email address will not be published. Required fields are marked *