Latest News
Kathmandu

राष्ट्रिय वाणिज्य बैंकको नयाँ साखा पाँचखालमा

राष्ट्रिय वाणिज्य बैंकको नयाँ साखा पाँचखालमा

काठमाडौँ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित तामाघाटमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ।

उक्त शाखाबाट सोमबारदेखि कारोबार शुभारम्भ भएको र यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २८८ पुगेको जनाइएको छ । हाल बैंकको ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका २८८ शाखा कार्यालय, ३०५ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७१ वटा एक्स्टेन्सन काउण्टर रहेका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
दक्षिणी रुसको तेल भण्डारण ट्याङ्कीहरूमा ड्रोन आक्रमण
पछिल्लो समाचार →
दोहारो अंकले घट्यो नेप्से

Leave a Comment

Your email address will not be published. Required fields are marked *