Latest News
Kathmandu

नेशनल लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्‍यो नयाँ बोनशदर

नेशनल लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्‍यो नयाँ बोनशदर

काठमाडौँ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनशदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९\८० को बीमाङ्कीय मुल्यांकन अनुसार नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनशदर अनुसार सावधिक जीवन बीमालेख अन्तर्गत न्युनतम ९ वर्षदेखि अधिकतम २९ वा सो भन्दा माथि अवधिका बीमालेखले न्युनतम ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म प्रतिहजारका दरले बोनस पाउने छन् । साथै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्युनतम ९ वर्षदेखि अधिकतम २९ बर्ष वा सो भन्दा माथिको अवधिका बीमालेखहरुमा बीमितले न्युनतम ६३ रुपैयाँदेखि अधिकतम <span;>६४ रुपैयाँ सम्म बोनश पाउने छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
अष्ट्रेलियासँग बंगलादेश पराजित
पछिल्लो समाचार →
डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट रु ५० करोड बढीको क्षति

Leave a Comment

Your email address will not be published. Required fields are marked *