Latest News
Kathmandu

कति पुग्यो डलरको भाउ?

कति पुग्यो डलरको भाउ?

काठमाडाैं नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर र जापानी येनलगायत अधिकांश मुद्राको भाउ घटेको छ ।

साताको पहिलो कारोबार दिन आज अमेरिकी डलर १ को खरिद दर १३३.३६ रुपियाँ र बिक्री दर १३३.९६ रुपियाँ रहेकामा अघिल्लो कारोबार दिन -शुक्रबार खरिद १३३.५५ रुपियाँ र बिक्री दर १३४.१५ रुपियाँ थियो  ।

त्यस्तै, अघिल्लो कारोबार दिन जापानी येन १० को खरिद दर ८.४३ रुपियाँ र बिक्री दर ८.४७ रुपियाँ रहेकामा आज भने खरिद ८.३९ रुपियाँ र बिक्री ८.४३ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नेपाल आइडल सिजन ५ को उपाधि करण परियारको हातमा
पछिल्लो समाचार →
आज गोलभेडा, स्थानीय काउली,लौका, घिरौलादेखि सागसम्मको मूल्य कति ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *