Latest News
Kathmandu

जोतिरहेका समयमा चट्याङ लागेर एक जनाको मृत्यु

जोतिरहेका समयमा चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौँ बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेत जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारूको मृत्यु भएको हो ।

चट्याङ लागेर घाइते थारूको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
वर्षापछि आएको बाढीले मेलम्चीको अस्थायी पुलमा क्षति
पछिल्लो समाचार →
आज कतिमा हुदैँछ सुन चाँदीको कारोबार ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *