Latest News
Kathmandu

स्वास्थ्य मन्त्रालय लकडाउनको विपक्षमा छ : स्वास्थ्य सचिव

स्वास्थ्य मन्त्रालय लकडाउनको विपक्षमा छ : स्वास्थ्य सचिव

४ माघ, काठमाडौं । स्वास्थ्य सचिव रोशन पोखरेलले स्वास्थ्य मन्त्रालय लकडाउनको विपक्षमा रहेको बताएका छन् ।

मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै स्वास्थ्य सचिव पोखरेलले भने, ‘हामी लडकडाउनको पक्षमा छैनौं । भीडको मात्रै चिन्ता छ । भीड नियन्त्रण हामीले मात्रै गर्न सक्दैनौं । भीड नियन्त्रण होस् । स्वास्थय मन्त्रालय लडकडाउनको विरुद्धमा छ ।’

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कोरोना संक्रमण : अबको एक महिना कठिन
पछिल्लो समाचार →
नेप्सेमा १० अंकको करेक्सन, ८ अर्ब ४४ करोडको कारोबार

Leave a Comment

Your email address will not be published. Required fields are marked *