Latest News
Kathmandu

आठ प्रकारका औषधीहरु किनबेचमा विभागले लगायो प्रतिबन्ध

आठ प्रकारका औषधीहरु किनबेचमा विभागले लगायो प्रतिबन्ध

काठमाडौँ औषधी व्यवस्था विभागले आठ प्रकारका जीवनरक्षक औषधीहरुलाई किनबेचमा प्रतिबन्ध लगाएको छ। राष्ट्रिय औषधी नियमन प्राधिकरणमा दर्ता नभएका ती औषधीमाथि विभागले प्रतिबन्ध लगाएको हो।

औषधी व्यवस्था विभागले प्रतिबन्ध लगाएका औषधीहरुमा लिनाग्लिप्टिन २.५ र १० एमजी, लिनाग्लिप्टिन मेटफोर्मिन ५०० र ८५० एमजी, रिभारोछ्याबान ट्याब पाँच एमजीसहित २०० र ३०० एमजीको एसलोफेनेक रहेका छन्।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
स्नातक तहको विभिन्न शैक्षिक कार्यक्रममा काठमाडौं विश्वविद्यालयमा भर्ना खुल्यो
पछिल्लो समाचार →
युनियनको आकस्मिक हडतालपछि ४०० भन्दा बढी उडानहरू रद्द

Leave a Comment

Your email address will not be published. Required fields are marked *