Latest News
Kathmandu

आज कहाँ कहाँ पर्छ पानि ?

आज कहाँ कहाँ पर्छ पानि ?

काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ ।

देशका केही स्थानहरूका मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी,बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आज अमेरिकी डलरदेखि कतारी रीयलसम्मको सटहि दर कति ?
पछिल्लो समाचार →
आज कतिमा हुदैँछ सुनको कारोबार ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *