Latest News
Kathmandu

बढ्यो सुनको मुल्य, चाँदीको कति ?

बढ्यो सुनको मुल्य, चाँदीको कति ?

काठमाडौं नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । मंगलबार प्रतितोला १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले बढेको हो ।

आज प्रतितोला छापावाला सुन १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघको अनुसार आज चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
यस्तो छ आज तरकारी तथा फलफूलको मुल्य
पछिल्लो समाचार →
पदबाट राजीनामा दिने मुडमा गृहमन्त्री लामिछाने

Leave a Comment

Your email address will not be published. Required fields are marked *