Latest News
Kathmandu

गरिमा बैंकको शेयर विक्रीमा

गरिमा बैंकको शेयर विक्रीमा

काठमाडौं गरिमा विकास बैंकले संस्थापक शेयर सर्वसाधारणका लागि विक्री खुला गरेको छ । बैंकले चार लाख २६ हजार ९९०.३० कित्ता संस्थापक शेयरसर्वसाधारण्का लागि बिक्रीमा ल्याएको हो । बैंकले संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याए पनि तोकिएको समयभित्र आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको आज जारी सूचनामा उल्लेख छ ।

बैंकको शेयर खरिद गर्न चाहने शेयरधनीले १५ दिनभित्र लाजिम्पाट, काठमाडौंमा रहेको बैंकको प्रधान कार्यालयमा खरिद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूलीमा बेपत्ता
पछिल्लो समाचार →
प्रधानमन्त्री प्रचण्डले आजै निजी निवास खुमलटार जाने

Leave a Comment

Your email address will not be published. Required fields are marked *