Latest News
Kathmandu

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्यपात्र हुन् :प्रधानमन्त्री

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्यपात्र हुन् :प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गुरु पूर्णिमाको अवसरमा शुभकामना दिएका छन् ।
बिहीबार सामाजिक सञ्जालामर्फत शुधकामना दिँदै उनले गुरु अन्धकारबाट प्रकाशमा पुयाउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्यपात्र भएको बताए ।
उनले भने,‘आज गुरु पूर्णिमा । यस दिनलाई महर्षि व्यास जयन्तीका रूपमा पनि लिइन्छ । हाम्रो प्राचीनपूर्वीय सभ्यताले आफ्नो अन्तरतम अस्तित्वचिन्न दृष्टिदिने व्यक्तिलाई गुरु भन्छ र संसारको बारेमा सिकाउनेलाई शिक्षक भन्छ। गुरु अन्धकारबाट प्रकाशमा पु¥याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्यपात्र हुन् ।’
उनले हामीलाई अरुमाथि प्रश्न गर्ने होइन, आफ्नो आन्तरिक सत्यमा प्रकाश दिने साक्षात् ‘दीप’ चाहिएको बताए । त्यस्तो दीप भनेको विवेक रहेके उनको बुझाई छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
साम्बासहित १० खेलाडीलाई इन्साइटभिजन स्कुल र राजधानीक्याम्पसको सम्मान
पछिल्लो समाचार →
डोटिम परिसंघको राष्ट्रिय भेलागर्दै जसपा नेपाल

Leave a Comment

Your email address will not be published. Required fields are marked *