Latest News
Kathmandu

आजदेखि नयाँआर्थिक वर्षसुरु

आजदेखि नयाँआर्थिक वर्षसुरु

काठमाडौँ । आर्थिक वर्ष २०८२÷८३ आजदेखि सुरु भएको छ । प्रत्येकवर्ष साउन १ गतेदेखि नयाँआर्थिक वर्ष सुरु हुने व्यवस्थाछ । सोहीअनुसार नयाँआर्थिक वर्ष सुरु भएको हो ।
सरकारले वि.सं. २०१८ सालदेखि आर्थिक वर्षको सुरुवात साउनमहिनामा सुरु भई असार महिनामा सकिने व्यवस्थागर्दै आएको छ ।
नयाँआर्थिक वर्षले खासगरी सरकारी कारोबारसँग सम्बन्धितविषयका परिवर्तन गर्नेछ । यसले राजस्व, शुल्क, जरिवानालगायतकाव्यवस्था गरिएका परिवर्तन लागु गर्न सुरु गर्नेछ ।
तीनतहका सरकारले सार्वजनिक गरेको बजेटको आज देखि पूर्ण कार्यान्वयनको सुरुवातहुनेछ ।
करको दरमा भएको परिवर्तनसमध्ये आज लेखि नै कतिपयव्यवस्थालागु भइसकेका छन् । विलासिता कर लगायतका केहीव्यवस्थाको कार्यान्वयनआजदेखि सुरु हुनेछ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सरकार द्वारा ३० व्यवसायिक कम्पनीलाई सीआईपी सम्मान
पछिल्लो समाचार →
राजस्व संकलन १ खर्ब २० अर्बले वृद्धि

Leave a Comment

Your email address will not be published. Required fields are marked *