Latest News
Kathmandu

सुनको मूल्य घट्दा चाँदी बढ्यो

सुनको मूल्य घट्दा चाँदी बढ्यो

काठमाडौं। बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १०० रुपैयाँले घटेको हो।

बुधबार ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार चाँदी आज ५० रुपैयाँले बढेर ५ हजार ३४० रुपैयाँमा कारोबार भैरहेको छ।
बुधबार चाँदी प्रतितोला ५ हजार २९० रुपैयाँमा खरिद–बिक्री भएको थियो।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आजको मौसम : उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पछिल्लो समाचार →
हेटौँडा अस्पतालमा मुख्यमन्त्री बानियाँको छड्के अनुगमन, डिउटीमा डाक्टर अनुपस्थित भेटिए

Leave a Comment

Your email address will not be published. Required fields are marked *