युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेशबाट महिला सदस्यमा मदनकुमारी शाह (गरिमा) विजयी भएकी छन् ।

सत्ता गठबन्धनको तर्फबाट महिला सदस्यकी उम्मेदवार नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव एवम् सुदूरपश्चिम इन्चार्जसमेत रहेकी शाहले प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी हुन् ।

उनकी निकटतम प्रतिद्वन्दी एमाले उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार प्राप्त गरिन् ।

प्रतिक्रिया

सम्बन्धित ख