Latest News
Kathmandu

आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक सर्‍यो

आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक सर्‍यो

k|ltlglw;efsf] a}7s sf7df8f} @^ ;fpg M k|ltlglw;efsf] dªunaf/ a;sf] a}7sdf k|wfgdGqL z]/axfb'/ b]pjf, k|d'v k|ltkIfL bnsf g]tf s]kL zdf{ cf]nLnufot . /Tg >]i7, /f;;

काठमाडौँ । कोभिड-१९ संक्रमणलाई कारण देखाउँदै प्रतिनिधि सभाको बैठक माघ २६ गते सरेको छ । शनिबार संघीय संसद सचिवालयले विज्ञप्ति निकालेर आज दिउँसो १ बजे बाेलाइएकाे बैठक अब माघ २६ गते बस्ने जनाएको हाे ।

यसअघि आइतबारकाे बैठकका लागी कार्यसूची सार्वजनिक गर्दै कार्य व्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको थियो । तर शनिबार बेलूकी संघीय संसद सचिवालयले कोभिड १९ संक्रमणका कारण आइतबारको बैठक बस्न नसक्ने भन्दै माघ २६ गतेसम्मका लागि सारिएकाे जनाएको हो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कोभिड-१९ ले बालबालिकालाई कसरी असर गरिरहेको छ ?
पछिल्लो समाचार →
जब केकीले रिमालाई हर्जना तिराइन् !

Leave a Comment

Your email address will not be published. Required fields are marked *