Latest News
Kathmandu

२१ माघमा देशभर प्रदर्शन गर्ने क्रान्तिकारी माओवादीको निर्णय

२१ माघमा देशभर प्रदर्शन गर्ने क्रान्तिकारी माओवादीको निर्णय

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले माघ २१ गते देशभर प्रदर्शन गर्ने भएको छ । शनिबार बसेको स्गायी कमिटी बैठकले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी), भारतले गरेको सीमा अतिक्रमण लगायतको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय स्वाधिनताको रक्षा र सार्वभौमिकताको विषयमा संघर्षलाई एकल तथा संयुक्त रुपमा विकसित गर्नुपर्जे निर्णय गरेको अध्यक्ष मोहन वैद्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
भारतबाट ल्याएर काठमाडौंमा मदिराको अवैध कारोबार, ४ जना पक्राउ
पछिल्लो समाचार →
स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर्न किसान महासंघको माग

Leave a Comment

Your email address will not be published. Required fields are marked *