Latest News
Kathmandu

शेयर बजार बढ्यो, तर बढेन यी कम्पनीको शेयर मूल्य

शेयर बजार बढ्यो, तर बढेन यी कम्पनीको शेयर मूल्य

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा उल्लास देखियो । शेयर बजारमा १०५ अंकको वृद्धि देखिदा आधा दर्जन कम्पनीहरुको शेयर कारोबारमा पोजिटिभ सर्किट नै लागेको छ भने २१० कम्पनीको शेयर मूल्य बढेको छ ।

बजारमा यस्तो उल्लास छाउँदा समेत ११ कम्पनीहरुको शेयर मूल्य भने आइतबार घटेको छ ।

हेर्नुस् शेयर मूल्य घटेका ११ कम्पनीः

सि.नं. कम्पनीको नाम घटेको मूल्य (रु) घटेपछिको मूल्य (रु)
मञ्जुश्री डिबेञ्चर–२०८५ ३० ९००
एनआईशी एशिया सेलेक्ट फण्ड–३० ०.२१ ९.१९
मेगा म्युचुअल फण्ड–१ ०.१८ ९.१७
सानिमा लार्ज क्याप. फण्ड ०.१८ ९.३०
एनआईबीएल समृद्धि फण्ड–२ ०.१३ ९.४५
एनआईबीएल प्रगति फण्ड ०.१० १०.६५
आरबीबी म्युचुअल फण्ड१ ०.०६ ९.०४
नबिल व्यालेन्स फण्ड–३ ०.०६ ९.८२
एनआईसी एयिशा व्लोन्स फण्ड ०.०६ ११.३६
१० कृषि विकास बैंक डिबेञ्चर–२०८३ १००१
११ मैलुङखोला जलविद्यत् कम्पनी
📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
अलमुताइरी आएपछि डेब्यू गर्ने खेलाडी १० पुग्यो
पछिल्लो समाचार →
माघ १८ गतेभित्र एमसीसी पास गर्न अमेरिकाको अल्टिमेटम, नत्र फिर्ता लैजाने !

Leave a Comment

Your email address will not be published. Required fields are marked *