Latest News
Kathmandu

बाँकेमा एकजना कोभिड संक्रमितको मृत्यु

बाँकेमा एकजना कोभिड संक्रमितको मृत्यु

दाङ । बाँकेमा एकजना कोभिड संक्रमितको मृत्यु भएको छ।

रुकुम पश्चिमको आठविस नगरपालिका -६ का ६५ वर्षीय एक पुरुषको भेरी अस्पतालमा सोमबार बिहान ३ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

माघ १५ गते स्वाब परीक्षण गर्दा कोभिड संक्रमण पुष्टि भएपछि उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो । मृत्यु भएको पुरुषले खोप नलगाएको पाइएको केन्द्रका फोकल पर्सन तेजबहादुर वलीले बताए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
यो विश्वास र बहस होइन, बोधको युग हो
पछिल्लो समाचार →
संविधानसभा सदस्य डा. दुमनसिंह थापाको निधन

Leave a Comment

Your email address will not be published. Required fields are marked *