Latest News
Kathmandu

थप ५,२९२ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

थप ५,२९२ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ। पछिल्लो २४ घण्टामा थप ५,२९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालमा १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३,४७२ जना र ५,७२० जनाको एन्टीजेन परीक्षण गर्दा १,८२० जना गरी कुल ५,२९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएके छ ।

यस्तै आज थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भने थप ८,१९१  जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७९,२७२ पुगेको मन्त्रालयले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक
पछिल्लो समाचार →
गठबन्धनका शीर्ष तीन नेताबीच छलफल, प्रचण्डले राखे एमसीसी संशाेधनकाे प्रस्ताव

Leave a Comment

Your email address will not be published. Required fields are marked *