Latest News
Kathmandu

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसाबिक्रीदर १४५ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

त्यस्तै, युरोपियन युरो खरिददर १७० रुपैयाँ ५७ पैसा र बिक्रीदर १७१ रुपैयाँ २८ पैसा, अस्ट्रेलियन डलर खरिददर १०२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०२ रुपैयाँ ५० पैसा तथा युके पाउण्ड स्ट्रलिङ खरिददर १९५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।

स्वीस फ्र्यांक खरिददर १८७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ८२ पैसा तोकिँदा, क्यानेडियन डलर खरिददर १०५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०६ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ ।

यस्तै, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी रियालकतारी रियालको विनिमय दरसमेत राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

केन्द्रीय बैंकका अनुसार युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनारओमानी रियालको दर पनि कायम गरिएको छ ।

त्यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँबिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आजको तरकारी तथा फलफूलको मूल्य
पछिल्लो समाचार →
बागमती र गण्डकीको उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा/हिमपातको सम्भावना

Leave a Comment

Your email address will not be published. Required fields are marked *