
काठमाडाैँ । २४ लाख डोज खोप हराएको विषयमा स्वास्थ्य मन्त्रीविरुद्ध अख्तियारमा उजुरी परेकाे छ ।
मंगलवार एमालेनिकट युवा संघले खाेप हराउनुकाे मन्त्रीकाे संलग्नताकाे आशंका अख्तियारमा उजुरी दिएकाे हाे ।
मन्त्री खतिवडाले स्वास्थ्यमन्त्रीको रूपमा जिम्मेवारी लिएपछि कोभिड-१९ विरुद्धको २४ लाख खोप गायब भएको भन्दै अख्तियारमा उजुरी दर्ता गरिएकाे युवासंघले जनाएकाे छ ।
उजुरीः