Latest News
Kathmandu

देउवा र प्रचण्डले एमसीसीलाई लेखेको पत्र सार्वजनिक

देउवा र प्रचण्डले एमसीसीलाई लेखेको पत्र सार्वजनिक

काठमाडौँ। प्रधान मन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका  अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)लाई लेखेको पत्र सार्वजनिक भएको छ । उनीहरूले पत्रमार्फत एमसीसी संसदबाट अनुमोदन गर्ने लिखित प्रतिबद्धता गरेको खुलेको छ ।

देउवा र प्रचण्डले एमसीसीलाई पत्र नै लेखेर संसदबाट एमसीसी अनुमोदन गर्ने प्रतिबद्धता जनाएको खुलेको हो । यस्तै उक्त प्रतिबद्धताका लागि एमसीसी मुख्यालयले धन्यवाद दिएको छ । पत्रमार्फत फागुन १६ गतेभित्र एमसीसी पारित गर्ने प्रतिबद्धता जनाएकोमा एमसीसी मुख्यालयले धन्यवाद दिएको हो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
स्वयम्भुमा अक्षरारम्भ : अब क-क लेख्ने ल !
पछिल्लो समाचार →
प्रदेश १ मा आठ मन्त्री थपिँदै, मन्त्रीको संख्या १४ पुग्ने

Leave a Comment

Your email address will not be published. Required fields are marked *