Latest News
Kathmandu

कमल थापाद्वारा राष्ट्रिय प्रजातन्त्र पार्टी परित्यागको घोषणा

कमल थापाद्वारा राष्ट्रिय प्रजातन्त्र पार्टी परित्यागको घोषणा

हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।

थापाले आफूले अत्यन्त भारी तथा पीडा बोधका साथ आफूले पार्टीबाट अलग हुने निर्णय लिएको उनले बताएका छन् ।

पार्टी भित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर जाने र आफ्नो राजनीतिक जीवन पार्टीमै विचाउने चाहना भएपनि आफ्नो कुरा सुनुवाई नभएपछि आफूले यस्तो अप्रिय निर्णय लिएको उनको भनाई छ ।

यसअघि सम्पन्न राप्रपाको महाधिवेशनमा पराजित भएपछि थापा पूर्व राजा ज्ञानेन्द्र शाह प्रति रुष्ट छन् । केहीदिन अघि अध्यक्ष राजेन्द्र लिङ्देनसँग उनले भेटेका थिए ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
‘महाभारत’का ‘भीम’ प्रवीण कुमारको निधन
पछिल्लो समाचार →
आयल निगमको कार्यकारी प्रमुखमा लडाइँ : कांग्रेस कार्यकर्ता’लाई नियुक्ती दिन चलखेल !

Leave a Comment

Your email address will not be published. Required fields are marked *