Latest News
Kathmandu

प्रकाशको ‘बाँचे पो जिन्दगी…’(भिडियोसहित)

प्रकाशको ‘बाँचे पो जिन्दगी…’(भिडियोसहित)

गीत ‘बाँचे पो जिन्दगी’ सार्वजनिक भएको छ । भोलुम अन अफिसियल युट्युब च्यानलमार्फत रिलिज गरिएको गीतमा आवाज रामकुमार नेपाली, सञ्जय श्रीपाल र पबिन्द्र सुनारको रहेको छ l गीतको शब्द अमृत भारतीले कोरेका हुन् l

क्रान्ति केसीको निर्देशन रहेको गीतको भिडियोमा प्रकाश सपुत, पुष्पराज अवस्थी, राधा श्रेष्ठ, सालिक भण्डारी, सन्तोष खनाल, नीराजन केसी लगायतलाई फिचरिङ गरिएको छ ।उत्सव दाहालले खिचेको भिडियोलाई निर्देशक स्वयमलेनै सम्पादन गरेका छन् l

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
चुनावअघि एमसीसी पास गर्न नहुने प्रचण्ड र नेपालको अडान
पछिल्लो समाचार →
एसईईको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

Leave a Comment

Your email address will not be published. Required fields are marked *