Latest News
Kathmandu

वाणिज्य सचिवमा पाण्डे, भट्टराई प्रधानमन्त्री कार्यालयमा सरुवा

वाणिज्य सचिवमा पाण्डे, भट्टराई प्रधानमन्त्री कार्यालयमा सरुवा

काठमाडौं । सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव फेरेको छ ।

मन्त्रालयका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ भने उनको ठाउँमा गणेश पाण्डेलाई ल्याइएको छ ।

पाण्डे यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव थिए । प्रधानमन्त्री कार्यालयमा आफ्नो सरुवा भएको सचिव भट्टराईले बताए । ‘सरुवाको पत्र बिहीबार बुझें, आज प्रधानमन्त्री कार्यालयमा हाजिर हुन्छु,’ उनले भने ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
रोल्पाको स्मार्ट कृषि गाउँमा हिउँले फर्कायो हर्ष
पछिल्लो समाचार →
प्रचण्डको गुनासो-सदन सार्न प्रधानमन्त्रीले भन्नुभयो, मेरो बदनाम गरियो

Leave a Comment

Your email address will not be published. Required fields are marked *